१० पुस २०८२, बिहिबार | December 26, 2025

‘खानामा अदुवा, बेसार किन हालेको, मेथी किन पड्काएको ?’ – विज्ञहरुसँग सोध्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भान्छामा अदुवा, बेसार प्रयोगबारे जानकारी नभए विज्ञहरूसँग परामर्श गर्न सुझाव दिएका छन् । अन्तराष्ट्रिय योग दिवसका अवसरमा योय साधनासँग सम्बद्धहरुसंगको भर्चुअल भेलालाई सम्बाधेन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्छामा प्रयोग हुने परिकारमा आयुर्वेदको औषधी मिश्रण भएको पुनस् दोहो-याएका हुन् । केहीदिन अघि कोरोना विरूद्ध अदुवा बेसारको प्रयोगबारे प्रधानमन्त्री ओलीले…