पोखरा । गण्डकी प्रदेशमा थप ५० जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिमाल पारिको जिल्ला मुस्ताङमा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । मुस्ताङको घरपजोङ गाउँपालिकाका एक जनालाई संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ जारि गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा मुस्ताङसहित नयाँ ५० जना संक्रमित थपिएका हुन् । अध्यावधिक…