११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमसीसीका बिरुद्ध बालुवाटार तर्फ बढेको साईकल प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेका बेला अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्विकार गर्न नहुने भन्दै युवाबिद्यार्थीको साईकल प्रदर्शन बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । शनिवार बिहानै युवा र विद्यार्थीले पनि एमसीसीको विरोध गर्दै साईल ¥याली सहित बालुवाटार तर्फ जाने प्रयास गरेका थिए। ८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर…