नेपालगन्ज । बांकेमा नदिजन्य सामाग्री उत्पादनको नाममा नदि र चुरे दोहन गर्ने समुहका एकजना नाईके पक्राउ परेकाछन् । लामो समय देखि बांकेमा ढुङ्गा, गिट्टी तस्करी गरिरहेका समुहका नाईके मनोज केसीलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती नदीबाट वर्षौदेखि ढुङ्गा, गिट्टी तस्करी गर्दै आइरहेका मनोजलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको निर्देशनमा पक्राउ गरिएको बताईएको…