काठमाडौं । भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो नम्बरमा पुगेको छ । भारतमा अहिलेसम्म ३ लाख ३३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । त्यहाँ मृत्यु भने ९ हजार ५ सय २० जनाको भएको छ भने १ लाख ६९ हजार ६८९ जना उपचार पछि निको भएका छन् । १ लाख ५३ हजार ७…