१० पुस २०८२, बिहिबार | December 25, 2025

बालुवाटारमा सरकारविरुद्ध आज पनि प्रदर्शन, प्रहरीबाट पानीको फोहोरा प्रयोग

काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा आज पनि विरोध प्रदर्शन भएको छ । कोरोना भाइरसको नियन्त्रण गर्न नसकसको, औषधि उपकरण खरिदमा अनियमितता गरेको भन्दै प्रदर्शनकारीले सरकारको विरोध गरेका छन् । प्रदर्शनकारीले आरडीटी परीक्षण रोक्नुपर्ने, पीसीआर परीक्षण बढाउनुपर्ने, अनावश्यक थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका नारावाजी गरेका थिए । आजको प्रदर्शनकारीहरु ठुलै संख्यामा उपस्थित भएका छन् । प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासतिर…