काठमाडौं । रुकुम पश्चिमको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय विशेष छानबिन समिति गठन भएको छ। प्रतिपक्ष सहित सांसदहरुले दलित सांसदको संयोजकत्वमा छानवीन समिति गठन गर्न माग गरेपनि सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ । पौडेलको संयोकत्वमा गठीत समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला…