१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वडादशैंका दिन थपिए १ हजार ७४१ नयाँ कोरोना संक्रमित, २४ घण्टामा १५ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा वडा दशैंको दिनमा पनि थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भए छ। सोमबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७४१ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ। मन्त्रालयले…