काठमाडौं । लकडाउनकै बीचमा उपत्यकाका व्यवसायीहरुले एकतर्फी व्यापार व्यवसाय संचालन गर्न थालेपछि काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । सरकारको निर्देशन अवज्ञा गर्दै धमाधम बजार पसल खुल्न थालेपछि बिहीबार काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विहिबार व्यापारीहरुसंग संयुक्त छलफल गरेका हुन् । जिल्ला समन्वय समिति काठमाडौंमा विहिबार भएको संयुक्त छलफलले…