९ पुस २०८२, बुधबार | December 24, 2025

कोरोना संक्रमणबाट अर्का एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत जेठ १३ गते भर्ना भएका दोलखाका ७६ वर्षीय वृद्धको आज मृत्यु भएको हो । उनलाई हमोनरोजीक स्ट्रोक भएको थियो । १५ गते स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना…