९ पुस २०८२, बुधबार | December 24, 2025

स्वदेशी चुईंगममा १० प्रतिशत अन्तशुल्क : नेपाली उद्योग डुबाउने खेल

काठमाडौं । संवैधानिक प्रावधानअनुसार आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक भयो जेठ १५ गते । बजेटबारे संसदमा छलफल जारी छ । तर बजेटले दिएको तरङ्ग भने अझै पनि जारी छ । संसदमा सांसदहरु बजेटको नीतिगत विषयमा छलफलमा व्यस्त भैरहँदा उद्योग व्यवसायदेखि आम सर्वसाधारणसम्मले बजेटमार्फत परेको प्रभावको बारेमा लेखाजोखा गरिरहेका छन् । सरकारले दाबी गरेको…