९ पुस २०८२, बुधबार | December 24, 2025

कोरोना संक्रमितको संख्या १,८११ पुग्यो, १३ जना थपिए

काठमाडौं । सोमबार अपरान्ह ४ बजेदेखि साँझसम्म थप १३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमित हुनेको संख्या १ हजार ८११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पाल्पाको निस्दी गाउँपालिका दुई जना पुरुष, नवलपरासीको सरावल गागउँपालिकाका एक जना बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका एक जना पुरुष, कपिलवस्तु मायाँदेवी…