बुटवल । प्रदेश नं. ५ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढदै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेश सरकारका समाजिक विकास मन्त्री सुदर्शन बरालले आज राष्ट्रिय मानवअधिकार आयोगको प्रदेशस्तरिय कोभिड–१९ मा मानवअधिकार अनुगमन समितिको साप्ताहिक भर्चुअल बैठकमा प्रदेशमा कोरोना परिक्षणको दायरा बढाउन नसक्नु सबैभन्दा चुनौती देखिएको बताउनुभएको छ । प्रदेश नं. ५…