९ पुस २०८२, बुधबार | December 24, 2025

सबै दलका सांसदहरुको यौटै स्वर : राष्ट्रिय मुद्दामा दलीय एकता आवश्यक

काठमाडौं । सांसदहरुले राष्ट्रियताको पक्षमा सबै दलहरुबीच राष्ट्रिय एकता जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा सांसदहरुले राष्ट्रियताको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको टिप्पणी गर्दै सांसदहरुले सबै दलहरु एक भए मात्र राष्ट्रियता जोगाउन सकिए बताए । उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा…