९ पुस २०८२, बुधबार | December 24, 2025

दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै, बुधबार एकै दिन ११४ जना थपिए

काठमाडौं । बुधबार एकैदिन मात्र मात्र ११४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण फैलिने दर निरन्तर बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार देशभर ११४ जना संक्रमित थपिएको जानकारी गराइएको हो । पछिल्लो अद्यावधिक विवरण अनुसार धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना संक्रमित थपिएका छन् ।…