९ पुस २०८२, बुधबार | December 24, 2025

अर्थतन्त्र गम्भीर संकटमा : अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्र लगायत प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र समस्यामा पर्न थालेको स्वीकार गर्नुभएको हो । विश्वकै अर्थतन्त्रमा परेको नकारात्मक असर नेपालमा परेको खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो, 'विश्वव्यापी महामारी…