बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्ता लगाउन प्रदेशमा फ्रिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनुभएको छ । मंगलवार प्रदेश ५ को प्रदेश सभामा वोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको बताउनु भयो । उहांले नेपालका क्वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५०…