बुुटवल, १२ जेठ । सरकारले चैत्र ११ गते देखि नै सिमा नाकामा सिल गरेपनि भारतबाट नेपाल भित्रिने क्रम रोकिएको छैन । मुल नाका र चोरी नाकाहुंदै नेपालीहरु दिनहुं सयौंको संख्यामा नेपाल भित्रिईरहेकाछन् । चोरी नाकाबाट भित्रिने नेपालीहरुको तथ्यांक राज्यसंग नभएपनि मुल नाकाबाट मात्रै ३१ हजार बढी नेपाली नेपाल भित्रिएको सरकारको आंकलन छ । लामो लकडाउनका…