८ पुस २०८२, मंगलबार | December 23, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको ओपिडी जेठ २० गतेबाट संचालन हुने, सबै सेवा सुचारु गर्ने अस्पतालको तयारी

बुटवल । कोरोना भाइरसको त्रासका कारण नेपालका अधिकांस अस्पतालको ओपिडी सेवा बन्द रहेका बेला बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले भने ओपिडी सेवा सुचारु गर्ने भएको छ । बिरामीको चाप र न्युन आय भएका वर्ग उपचारबाट बन्चित भएको समस्यालाई ध्यानमा राख्दै ओपिडी संचालन गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश नम्बर ५ को राजधानीमा रहेको…