९ पुस २०८२, बुधबार | December 24, 2025

बिश्वभरीका नेपाली ईस्लामहरुलाई राष्ट्रपतिको शुभकामना

काठमाण्डौ । आज मुस्लिम धर्मालम्बिहरुको सबैभन्दा ठुलो पर्व ईद उल फित्र अर्थात इद । नेपालमा रहेका इस्लाम समुदायले धुमधामकासाथ आज इद मनाईरहेकाछन् । मुस्लिम धमालम्बिहरुको महान पर्वका अवसरमा राष्ट्रपति बिद्यादेबी भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामनामा इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व…