काठमाडौं । मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा भोलि (सोमबार) दिने भएको छ । सरकारले यसअघि सार्वजनिक गरेको सार्वजनिक बिदा सच्याउँदै जेठ १२ गते सोमबार दिने भन्दै सूचना सच्याएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते…