२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २००, विदेशमा थप १६ जनाको निधन

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला…