८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६ सय १६ पुग्यो

काठमाडौ । कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३ लाख ३४ हजार ६ सय १६ जनाको संक्रमणपछि मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख ९४ हजार ९९ जना पुगेको छ । वल्र्डमिटरका अनुसार अमेरिकामा सर्वाधिक १६ लाख २० हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३ लाख…