काठमाडौं । पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । केही दिन अघि एक प्रदेशसभा सांसदलाई कोरोना संक्रमण भएको खबर प्रकाशित भएको थियो । नेपाल काँग्रेसको तर्फबाट कर्णाली प्रदेशमा विपक्षी दलका नेता शाही यतिबेला होम आइसोलेसनमा उपचार गराइरहेका छन् । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।…