काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा ११६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएकोमा ११६ जनामा संक्रमण देखा परेको हो । हालसम्म १७ हजार ६१ जनामा संक्रमण फैलिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४…