२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

के तपाईं मास्क नलगाई घरबाहिर निस्कनुहुन्छ ? अब त्यो गल्ती नगर्नुहोस, प्रहरीले पक्राउ गर्छ

काठमाडौं । के तपाईं मास्क नलगाई घर बाहिर निस्कनुहुन्छ ? त्यस्तो बानी छ भने अब छोडिदिनुस । मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृहमन्त्रालयले मास्क नलगाई हिँड्ने जो कसैलाई पनि पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर…