८ पुस २०८२, मंगलबार | December 23, 2025

सीमावर्ती क्षेत्रका क्वारेनटाईन भरिभराउ, सरकार भन्छ सिमामा सिल छ

कपिलवस्तु । सरकारले सिमामा सिल गरेपछि पनि कपिलवस्तुमा १ हजार बढी नेपालीहरु सिमाबाट नेपाल प्रवेश गरि क्वारेन्टाईनमा बसेकाछन् । कपिलवस्तुका १० पालिकाले संचालन गरेका १ हजार ७ सय ८८ क्वारेनटाइन बेडमा १ हजार ३सय ७९ जना छन् । उनीहरु सबै सरकारले सिमा सिल गरेपछि नेपाल भित्रिएका हुन् । क्वारेनटाइनमा बसेकाहरु भारतका बिभिन्न शहरबाट फर्केकाहरु रहेको…