२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नेकपाको विवाद सचिवालय, स्थायी समिति हुंदै सडक सम्म, केपी ओली समर्थकको बुटवलमा सरकार पक्षीय प्रदर्शन

बुटवल । स्थायी समिति, सचिवालय र सञ्चार माध्यममा सिमित रहेको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को विबाद अव सडकमा पुगेको छ । आज नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समर्थकहरुले सडकमा उत्रिएर पार्टी भित्रका केपी ओली ईतरका नेताहरु बिरुद्ध नारा लगाएका छन् । मदन स्पोर्टस एकेडेमिको ब्यानरमा बुटवलको सडकमा उत्रिएका केपी समर्थकहरुले पार्टीका अन्य नेताहरुले केपी ओलीको…