७ पुस २०८२, सोमबार | December 22, 2025

ओली इतर स्थायी कमिटी सदस्यहरुद्वारा पार्टी कार्यालयमै भेला, तत्काल बैठक बोलाउन माग

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीको स्थायी कमिटी बैठक अनिश्चितकालसम्म स्थगित भएपछि असन्तुष्ट नेताहरुले पार्टी केन्द्रीय कार्यालयमै भेला गरेका छन् । स्थायी कमिटी बैठकको माग गरेका २० जना नेताहरुको पहलमा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल समूहका नेताहरुले पार्टी कार्यालयमा छलफल गरेका हुन् । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीलाई…