काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पाँचौ स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ । बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर बैठक समापन भएको बैठक शुक्रबार बिहान ११ बजेको लागि बोलाईएको छ । बुधबारको बैठकले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा, नेपालको सिमा समस्या र समाधानको…