७ पुस २०८२, सोमबार | December 22, 2025

२ करोड ग्यारेन्टी बसेर एनआरएनएले चार्टर गरेर जहाज कोरिया पठाउने

काठमाण्डौ, १६ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत् रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पु¥याउन संघले जहाज चार्टर गर्न लागेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार…