बुटवल । नवलपरासीको रामग्राम नगरपालिकाबाट राहतका रुपमा वितरण गरिएको चामल न्यून गुणस्तरको रहेको पाईएको छ । सो नगरपालिकामा वितरण गरिएको राहत चामल गुणस्तरहीन भएको जनगुनासो आएपछि गरिएको ल्याव परीक्षणमा चामल न्यून गुणस्तरको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ । स्थानीय राजेश राईस मिल रामग्राम ६ पोखरापालीबाट उत्पादन गरिएको चामल नगरपालिकाको परिषरमा…