७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना भाइरस : मृत्यु हुनेको संख्या १ लाख ९७ हजार पुग्यो, २८ लाख २८ हजारबढी संक्रमित

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ९७ हजार ८४ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जना संक्रमितको ज्यान गएको छ । विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका महामारीबाट हालसम्म २८ लाख २८ हजार ९१ जना संक्रमित भएका छन्…