काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ । संक्रमितको संख्या २९ लाख २१ हजार २ सय १ पुगेको छ भने ८ लाख ३६ हजार ९ सय ७० जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ८ सय ६३ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म अमेरिकामा…