५ पुस २०८२, शनिबार | December 20, 2025

भारतमा कोरोना संक्रमण : एकै दिन २८ जनाको मृत्यु, ७०४ संक्रमित

काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमित दिनदिनै बढ्दै गएको छ । गएको २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने ७०४ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको…