५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

लन्डन। ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना गरिएको हो । उनका प्रवक्ताका अनुसार, चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो । मार्च २७ मा कोभिड(१९ को हल्का संकेतहरु देखिएको थियो र त्यसयता उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसिरहेका थिए । सामाजिक…