६ पुस २०८२, आइतबार | December 21, 2025

यो एउटा महासङ्कट हो, यसै बेला हामी नेपाली सेना परिचालन गर्छौ : गृहमन्त्री थापा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हाल्नु भएको छ । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल पनि त्यसबाट अछुतो छैन । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहनु भएका मन्त्री थापा…