काठमाडौ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४४ हजार ९ सय पुगेको छ । संक्रमित मध्य २ लाख ७८ हजार ३ सय ३२ जना उपचार पछि निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ…