बुटवल । बुटवल सुख्खनगर धर्मपथमा रहेको इन्दे्रणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो स्थापनाको २५ वर्ष विभिन्न रचनात्मक कार्यक्रम गरेको मनाएको छ । सहकारीले अनाथ, असहाय तथा दृष्टि बिहीनलाई शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ता कपडा वितरण गरेर स्थापना दिवस मनाएको हो । सहकारीले बुटवल–७ दीपनगरमा रहेको सन्तोषी माता गुरुकुल विद्यापिठ निलकण्ठ बाबाधामका बटुक विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा…