२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

यो वर्षको एसईई परीक्षा नहुने

काठमाडौं । सरकारले यसवर्षको एसईई परीक्षा नलिने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको सन्त्रासका कारण गत चैत्र ६ गतेबाट लिनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब यो बर्ष नहुने भएको हो। मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरेर विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेको छ । विद्यालयहरूलाई क्वारेन्टिन स्थल बनाएका कारण…