काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ । चिनियाँ राजदूत हाउ यान्छीले प्राकृतिक विपदका बेला प्रयोगमा आउने पाँच हजार टेन्ट हस्तान्तरण गरिएको जानकारी गराएकी छिन् । राजदूत यान्छीले सामाजिक सञ्जाल टुवीटरमार्फत टेन्स सहयोग गरेको जानकारी गराएकी हुन् । ट्वीटरमा उनले लेखेकी छिन्, ‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली…