बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा ५ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा स्थित मैनहवामा कृष्ण पुनले सञ्चालन गरेको भैंसी फार्ममा काम गर्नेहरुको आज विहानीपख सामूहिक हत्या भएको थियो । सो हत्यामा संलग्न रहेको अभियोगमा सोही फार्ममा काम गर्ने झपेन्द्र सिजाली पक्राउ परेको प्रहरीले रुपन्देहीका प्रहरी प्रमुख…