६ पुस २०८२, आइतबार | December 21, 2025

लकडाउनको पाचौं दिन : तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने सरकारको निर्णय

काठमाडौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान भित्र्याउन,…