६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौ । अहिले मुलुकभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल देशको पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भू–भागमा सामान्यतया सफादेखि आंशिक…