४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौ । अहिले मुलुकभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन…