४ पुस २०८२, शुक्रबार | December 20, 2025

सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै, ७२ घण्टा भित्र क्वारेन्टाइन बनाईने

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले नोबेल कोरोना भाइरस (कोभिड –१९) को पूर्वतयारीलाई तीव्रता दिएको छ । सोमबार गाउँपालिकाको कार्यपालिका तथा सरोकारवालाहरुको बैठक बस्दै पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्ने समेत निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अयोध्या थारुको अध्यक्षतमा बसेको बैठकले सियारी गाउँपालिकामा ७२ घण्टा भित्र क्वारिन्टाइन निर्माण गर्ने, हेल्प डेस्क…