६ पुस २०८२, आइतबार | December 21, 2025

आजदेखि लकडाउन थप कडा हुने, अटेर गरे छ महिना कैद

काठमाडौ । सरकारले हिजोदेखि लगाएको लकडाउनमा आजदेखि थप कडाई गर्ने भएको छ । विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन आव्हान गरिएको लकडाउनमा समेत मानिसहरु सडकमा देखिएपछि कडाई गर्न लागेको हो । काठमाडौं उपत्यकामा बिहानदेखि प्रहरीले सडकमा पास बाहेकका सवारी साधन गुड्न दिएका छैनन । आजदेखि खाद्यान्न र औषधिका पसल खोल्न दिने गृह मन्त्रालयको…