काठमाडौ । विश्वव्यापी रुपमा त्रास फैलाउँदै गएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभरमा कुल ३ लाख ३८ हजार ७ सय २४ जना संक्रमित भएका छन् । कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण प्रस्तुत गर्दै आएको वर्ल्डोमिटरका अनुसार संक्रमणको सुरु भएदेखि हालसम्म ती व्यक्तिहरुमा संक्रमण देखिएको छ । त्यस्तै हालसम्म उक्त भाइरसको संक्रमणबाट १४ हजार ६ सय ८७…