काठमाडौ । भारतको पटना मेडिकल कलेज, बिहारमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको आशंकामा भर्ना गरिएका वीरगन्जका एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि हुन बाँकी रहेको अस्पतालले जनाएको छ । पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको जानकारी दिनुभयो । अस्पतालका अनुसार उनको रिपोर्ट…