रुपन्देही । कोरोना भाइरसको प्रभावका कारण यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । चिनबाट कोरोनाको संक्रमण शुरु भएपछी स्वदेशी तथा विदेशी पर्यटकहरु नआउदा पर्यटन व्यवसायमा प्रभाव परेको हो । कोरोनाका कारण सबै बुकिङ रद्ध भएपछी होटलहरु सुनसान छन् । पर्यटकहरु नहुदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको सिद्धार्थ होटल एसोशिएसन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गुनासो…